कैलाली । राष्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटघाट भएको हो । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्रीले जानकारी लिएका थिए । राष्ट्रपति पौडेलले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए।
बजेट पारित भएपछि मुख्यमन्त्री शाह काठमाडौंमा शीर्ष नेता र राजनीतिक भेटघाटमा छन् । यसै क्रममा आज राष्ट्रपति पौडेल र मुख्यमन्त्री शाह बिच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
‘ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ’: राष्ट्रपति पौडेल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘गीत-संगीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ: राष्ट्रपति पौडेल
‘जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ’ : राष्ट्रपति पौडेल