काठमाडौं । नेकपा (एमाले) संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् । हिजो (शनिबार) बसेको पार्टी सचिवालय बैठकले उनीहरूलाई उक्त विभागको सदस्यमा मनोनीति गरेको हो ।
विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको छ । मनोनीति हुनेमा यस्तै सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।
यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल