काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहरकारी समस्या समाधान गर्नका लागि एउटा शक्तिशाली संस्थाको परिकल्पना आवश्यक रहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले उनले अहिले देखिएको सहकारी समस्या समाधानका लागि शक्तिशाली निकायको आवश्यकता महशुस भएको बताएका हुन् ।
सहकारीकर्मीहरु अहिले आन्दोलनमा रहेको भन्दै उनले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकार्षण गराए । ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीका कारणले गर्दा सयौं सहकारी आचोचित पनि भएका छन् । सरकारले यसलाई नियमन गर्ने एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहरकारीकर्मीहरुसँग संवाद गरेर, माग पूरा गरेर समाधान गर्न आग्रह गर्न चाहन्छु,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा