नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, ०८ : ३२
नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका

काठमाडौ । नेपाल एयरलाइन्सले ३० जना विमान परिचारिका माग गरेको छ ।

एयरलाइन्सले करार सेवामा परपूर्ति गर्नेगरी आइतबार दरखास्त आह्वान गरेको हो । 

योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस