रौतहट । रौतहटको परोहा नगरपालिकामा करेन्ट लागेर आज एक वृद्धको मृत्यु भएको छ । धान खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ गर्ने क्रममा परोहा–४ लौकाहाका ७० वर्षीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर खेतमै घाइते तैयवलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु