सुर्खेत। बिरेन्द्रनगर नगरपालिका-१० नयाँगाउबाट जरायोको जस्तो देखिने मासु करिब ७ केजी सहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारु समेत तीनजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको जस्तो देखिने उक्त परिमाणको मासुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ