प्रि-ओपन सेसनमा कुनै पनि कारोबार भएन

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १२ : २८
प्रि-ओपन सेसनमा कुनै पनि कारोबार भएन

काठमाडौ । प्रि ओपन सेसनमा बुधबार कुनै पनि कारोबार भएन । नेप्सेमा प्रि ओपन सेसन कारोबारका तथ्यांकहरु अपडेट भएका छैनन् । कहिलेकाँही प्रि ओपन सेसनमा कारोबार नहुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस