धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–२ बसपार्क (अत्तरिया) बाट १९० मिलीग्राम लागूऔषधसहित सोही ठाँउका २१ वर्षीय पारस वली पक्राउ परेका हुन्।
उनलाई आज दिउँसो पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ