काठमाडौं।ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकहरि घिमिरे र ध्रुवप्रसाद अर्याल रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
एसएसपी आचार्यले दिएको जानकारी अनुसार अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक हुन् । उनी ललिता निवासको जग्गा नाप जाँचमा खटिएका थिए। यस्तै घिमिरे भेन समरजंग कम्पनीका प्रमुख हुन् । थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ