धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका–१ भुरुवा जंगलबाट एक ग्राम लागूऔषधसहित चार जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले खानतलासी गर्दा लागूऔषध फेला पारी सोही ठाँउका २२ वर्षीय आकाश चौधरी, २१ वर्षीय प्रितम सोप, २१ वर्षीय बिमल शाही र २८ वर्षीय प्रोसेश सोपलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ