कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो ।
प्रहरीको अनुसन्धान पछि उनीहरूले दोहोरो नागरिकता लिएको खुलेको हो। उनीहरु कञ्चनपुरमा सोमबार पक्राउ परेका हुन् । उनीहरू विरुद्ध प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ