काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दस्तावेजको मस्यौदा तयार पार्न समिति गठन गरेको छ। रास्वपाले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय समिति गठन गरेको हो।
दोस्रो मस्यौदा तयारका लागि नीति तथा विचार विभाग प्रमुख मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति