आईसीसी क्रिकेट विश्वकप छनोट: नेपाललाई सातौँ सफलता

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १५ : ५५
आईसीसी क्रिकेट विश्वकप छनोट: नेपाललाई सातौँ सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध गुल्सन झाले नेपाललाई सातौँ सफलता दिलाएका छन् ।झाले ८ रन बनाएका निसर्ग पटेललाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका हुन् । 

अहिले ३७ ओभरको खेल सकिँदा अमेरिकाले सात विकेट गुमाएर १२९ रन जोडेको छ । 

प्रतिक्रिया दिनुहोस