सरकारले ल्यायो बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने योजना

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १८ : ४६
सरकारले ल्यायो बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने योजना

काठमाडौ । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ।

काठमाडौं महानगरपालिकाले खाली गर्न दबाब दिँदै आएको अवस्थामा संघीय सरकारले बजेटमै त्यसलाई समेटेको हो। 

त्यस्तै सरकारले १० वटा पुरातात्विक महलहरुको पुनर्निर्माण सम्पन्न गर्ने भएको छ। ती पूर्वाधार सरकारी भवन मापदण्डको आधारमा बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस