गणतन्त्र दिवसले आज नेप्से बन्द

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, ०८ : ५७
गणतन्त्र दिवसले आज नेप्से बन्द

काठमाडौ । सेयर बजार सोमबार बन्द हुने भएको छ ।

आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुन लागेको हो ।  

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७।३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको  थियो । 

प्रतिक्रिया दिनुहोस