जोखिम मोलेर खोला तर्दै जीप

विहीबार, १० साउन २०७५, १४ : १०
जोखिम मोलेर खोला तर्दै जीप

सुर्खेतको छिन्चु-जाजरकोट सडकमा सल्यानको सल्लीबजार नजिकै खोला तर्दै गरेको जीप । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर सवारीसधान चलाउन बाध्य छन् । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस