प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, ११ : ३७
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको    छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।