पूर्व सांसद आङटावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १८ : ५९
पूर्व सांसद आङटावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसर्पण गरेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पा बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस