पत्रकार सम्मेलनका क्रममा एक्कासि भक्कानिए मन्त्री तामाङ

मंगलबार, ०८ साउन २०७५, १५ : १३
पत्रकार सम्मेलनका क्रममा एक्कासि भक्कानिए मन्त्री तामाङ

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनका क्रममा रोएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् ।
मन्त्री तामाङ पत्रकार सममेलनमा नयाँ कानुनबारे ब्रिफिङ गरिरहेका बेला एक्कासि भक्कानिएका थिए । उनी भक्कानिएर आँसु पुछ्न थालेपछि केहीबेर सन्नाटा छाएको थियो । मन्त्री तामाङ केहीबेरमै सम्हालिएका थिए ।

प्रतिक्रिया दिनुहोस