काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार प्रि–ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो । १० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ । १० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि