चितवनको खैरहनीमा किसानले सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै

आइतबार, ०६ साउन २०७५, १४ : ४४
चितवनको खैरहनीमा किसानले सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै

दूधको मुल्य घटाएको भन्दै चितवनको खैरहनी नगरपालिकाको ज्यामिरे चोकमा किसानले आइतबार सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै । तस्विर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रतिक्रिया दिनुहोस