एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, ११ : ०२
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसपटक एमालेले झापामा बैठक राख्ने भएको छ । वैशाख २८-३० सम्म तीन दिन बैठक सञ्चालन हुने बताइएको छ ।बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस