बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १५ : ०५
बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन। पछिल्लो मत गणनाको परिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५४७३ मत पाए ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने १० हजार ७३९ मत प्राप्त गरे । यादव कुशवाहाभन्दा ४ हजार ७३४ मतले अगाडि छन । तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्।

प्रतिक्रिया दिनुहोस