काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १५ : ५७
लेखकबाट थप