बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १४ : १२
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक

बारा  । बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन । 

प्रतिक्रिया दिनुहोस