प्रि-ओपन सेसनमा नेप्से ०.५४ अंकले उकालो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, ११ : २४
प्रि-ओपन सेसनमा नेप्से ०.५४ अंकले उकालो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ ।यता आइतबार ६ कम्पनीको  १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको १३ उपसूचकहरु मध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।