ओखलढुंगामा भूकम्पले क्षतिग्रस्त भएका घर पुनःनिर्माण हुँदै

शुक्रबार, ०४ साउन २०७५, १६ : ३०
ओखलढुंगामा भूकम्पले क्षतिग्रस्त भएका घर  पुनःनिर्माण हुँदै

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा भूकम्पले क्षतिग्रस्त भएका घर तीव्र गतिमा पुनःनिर्माण हुँदै । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रिया दिनुहोस