डोलेश्वर महादेव मन्दिरमा महादेवको बाहन बसाहा

बुधबार, ०२ साउन २०७५, १० : १५
डोलेश्वर महादेव मन्दिरमा महादेवको बाहन बसाहा

सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहा । करिव रु आठ लाखको लागतमा निर्माण भएको १६ टन तौल रहेका भएको उक्त बसाहाको आज अनावरण गरिएको छ । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

 

 

प्रतिक्रिया दिनुहोस