काठमाडौँ । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार छलफल भएको हो ।छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाका भरतपुर सेक्रेटरी ढकालसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश
राजावादीमा नेतृत्वको खोजी : चन्द, सुवेदी की गुरुङ को बन्छन् नेता ?
खेलकुद महासंघ सुनसरीका अध्यक्षसहितका नेताहरू माओवादी प्रवेश
कानुन निर्माणबारे प्रमुख चार दलका नेताहरूबीच छलफल
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी