विद्युत मर्मत गर्दै प्राविधिक

मंगलबार, ०१ साउन २०७५, १३ : ४८
विद्युत मर्मत गर्दै प्राविधिक

नुवाकोटको शिवपुरी गाँउपालिका–५ महाकालीस्थित शेराबगरमा बिग्रिएको विद्युत जोखिम मोलेर मर्मत गर्दै नेपाल विद्युत प्राधिरकणका प्राविधिक । यहाँ बर्षायाममा विद्युत सेवा अवरुद्ध हुनेक्रम बढेको छ । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस