रसुवाको नौकुण्ड गाँउपालिकाको बस्तीमा बगेको पहिरो

सोमबार, ३२ असार २०७५, १४ : ५५
रसुवाको नौकुण्ड गाँउपालिकाको बस्तीमा बगेको पहिरो

रसुवाको नौकुण्ड गाँउपालिकाको बस्तीमा बगेको पहिरो । सो पहिरोका कारण १७४ घरपरिवार जोखिममा परेको स्थानीय विपद् व्यवस्थापन समिति नौकुण्डले जनाएको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस