अस्कलको स्ववियु निर्वाचन सर्‍यो

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, ०८ : ५१
अस्कलको स्ववियु निर्वाचन सर्‍यो

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचन  सरेको छ । यसअघि चैत १८ गते स्ववियु निर्वाचन हुने भनिएको थियो । तर, चुनावको तयारी नपुग्ने भन्दै विद्यार्थी संगठनहरुले आग्रह गरेपछि चैत २४ गते चुनाव गराउने निर्णय गरिएको हो । 

अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले विधार्थी संगठनहरुको सर्वपक्षीय सहमती अनुसार स्ववियु निर्वाचन चैत्र २४ गराउने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस