आईसीसी विश्वकप लिग टु

नेपाललाई तेस्रो सफलता

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, ११ : २३
नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले तेस्रो सफलता हात पारेको छ । 

भीम सार्कीले युएईका सीपी रिजवानलाई रन आउट गरेका हुन् । अहिले युएई २३ ओभर ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस