निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, १३ : ४४
निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस