काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजबाट कारोबार रोक्का हुने भएको छ ।
फागुन २९ गते देखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो ।
सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान