राप्रप्रा कार्यसम्पादन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, ०८ : ४१
राप्रप्रा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पछलफल भएर निष्कर्षमा पुगिनेछ ।

प्रतिक्रिया दिनुहोस