काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी पाण्ड एकको खरिदर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यसैगरी स्वीस फ्यांक एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रदिर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०८ : ३९
लेखकबाट थप