शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, ०८ : ५५
शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक  सेवा  आयोगले   प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

रुकुम  पूर्व,  रूपन्देही  र  सुर्खेत  जिल्लाको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस