हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १८ : ५५
हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने  क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ ।

प्रतिक्रिया दिनुहोस