काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
नेपाली टिमका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीप बिहीबारबाट बन्द प्रशिक्षण आउने र खेल्नका लागि तयार पाईएमा उनी राष्ट्रिय टिममा रहने बताए ।
नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा