काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ ।
बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यस्तै, यही माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?