काठमाडौ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने बैठकले राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल र निर्णय गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उपाध्यक्ष पद रिक्त छ ।
सत्ता साझेदार दलबाट भने माओवादी केन्द्रले सो पदमा उम्मेदवारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?