काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले खेलमा फर्किने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सो आशयको धारणा राखेका हुन् ।
‘समयसँगै फेरि भेट होला’, उनले ट्वीटरमा लेखेका छन् । ट्वीटरमा उनले मैदानमा खेल्दै गरेको तस्बीर पनि रोखका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबारमात्रै उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । क्यानले सन्दीप धरौटीमा रिहा भएसँगै बोर्ड बैठकबाट निलम्बन फुकुवाको निर्णय गरेको हो ।
क्यानले उनी बलात्कार आरोपमा मुछिएसँगै निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा