काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाएपछि मन्त्रालयबाट बाहिरिने क्रममा उनले आदेशको स्वागत गर्ने पनि बताए ।
‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन । अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि