प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, ११ : १०
प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीकोे सेयर कारोबार भएको छ । 

बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये पाँच कम्पनीको सामान्य वृद्धि भएको छ । दुईवटा कम्पनी घटेको छ । 

प्रतिक्रिया दिनुहोस