घनश्याम भूसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

सफल खबर संवाददाता

शनिबार, ३० पुस २०७९, १३ : ०७
घनश्याम भूसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस