काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसँगै २ मन्त्रीले पनि सपथ लिएका छन् । मुख्यमन्त्री गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकमा माओवादी केन्द्रकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ