काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा लगायतका दलहरुलाई सरकारमा लैजान मन्त्रालयको संख्या बढाइदिने हल्ला निराधार भएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने उनले बताएका छन् । मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला उनको यो अभिव्यक्ति आएको छ । उनले लेखेका छन्, “राप्रपा लगायतका दलहरुलाई सरकारमा लान मन्त्रालयहरुको संख्या बढाइदिने भन्ने हल्ला निराधार हो । मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन