नेपालकै ध्यान चितवनकाे माडीमा

शनिबार, १८ कार्तिक २०७४, १३ : ५२
नेपालकै ध्यान चितवनकाे माडीमा

प्रतिनिधि सभा चितवन क्षेत्र नं ३ मा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उमेदवारी सगै सबैकाे ध्यान त्यता तानिएकाे छ ।

माअाेवादी केन्द्रका अध्यक्षले बादरमुढे घटनाका पिडितलाई भेट्ने कार्यक्रम रहेकाे छ । पिडितहरुकाे मागलाई के कसरी सम्बाेधन हुने भनी सबैकाे ध्यान तानिएको छ । पुर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले पिडितलाई उचित व्यवस्थापन गर्ने प्याकेज घाेषणा गरिएकाे छ ।प्रचण्ड लामाे समय पछि माडी अाउनु भएकाे हाे । यसै ३ नं क्षेत्रमा भुमि सुधार मन्त्री विक्म पाण्डे प्रतिप्रधामा छन । पाण्डेले संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष तर्फकाे निवाचन जितेका थिए । माडीकाे लागि अध्यक्ष प्रचण्डले विकासकाे प्याकेज ल्याउने अाशामा यहाका स्थानीयहरु अाशाबादी रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस