वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको ज्यान गएकाे छ ।
अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे ।
महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले गोली प्रहार गरेका थियाे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाराका सिडिओ पौडेलको सरुवा,धरेन्द्र कुमार मिश्र आउने
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा